‘काले दाई’ ट्रेलर स् जब प्रेममा जात घुस्छ…(भिडियो)

जनपत्र
२४ भाद्र २०७६, मंगलवार ०५:४६

फिल्म ‘पर्व’ मा समावेश चर्चित गीत ‘काले दाई’ शिर्षक सापटी लिएर निर्माण भएको फिल्मको ट्रेलर सार्वजनिक भएको छ । असोज १७ गते अर्थात् विजया दशमीको छेकोमा देशव्यापी प्रदर्शनमा आउन लागेको यो फिल्म प्रेममा जात घुसेपछि उत्पन्न हुने द्वन्दको कथामा आधारित रहेको ट्रेलरले प्रस्ट्याउँछ ।

‘काले दाई’ मा इन्द्र रामजाली, शिशिर भण्डारी, अनु पराजुली, सुरेन्द्र केसी, शारदा गिरी, उत्तम केसी, विष्णु सापकोटा, गीता अधिकारी, गोबिन्द श्रेष्ठलगायतका कलाकारहरुको अभिनय छ । शिव शर्मा निर्देशित फिल्मको मूलकथा एक कालो वर्णको युवकको जीवनमा आउने उचार-चढावमा केन्द्रित छ ।

ट्रेलर हेर्नुहोस् :-

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*