नेदरल्याण्ड्सको चौथो विकेट गयो, ऐरीलाई पहिलो सफलता
काठमाडौं । टी–२० आई त्रिदेशीय सिरिजको उपाधि जित्न १८५ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सको चौथो विकेट गएको छ ।
१६.१ ओभरमा दीपेन्द्र सिंह ऐरीले स्कट एडवार्डसलाई व्यक्तिगत २ रनमा आउट गरेका हुन् । उनी आउट हुँदा नेदरल्याण्ड्सको स्कोर १४१ रन छ ।







