कुशल भुर्तेल १३ रनमा आउट

जनपत्र
२९ माघ २०८०, सोमबार १४:२६

काठमाडौं । क्यानडासँगको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा २३३ रनको लक्ष्य पछ्याएको नेपालले पहिलो विकेट गुमाएको छ ।

नेपालका कुशल भुर्तेल डिलोन हेलिगरको बलमा व्यक्तिगत १३ रनमा बोल्ड भएका हुन् । बल स्टम्पमा लागेर बाउन्ड्री रेखासम्म पुगेको थियो ।

कुशल आउट हुँदा नेपाल ४.५ ‌ओभरमा १ विकेटको क्षतिमा ४५ रनको स्थितिमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*