युवासंघद्वारा हेटौंडाको बुद्धचोकमा दिपप्रज्वलन

जनपत्र
१६ माघ २०८०, मंगलवार १९:१३

हेटौंडा । राष्ट्रिय युवासंघ मकवानपुरको आयोजनामा शहिद दिवसका अवसरमा हेटौंडाको बुद्धचोकमा दिपप्रज्वलन गरिएको छ । युवासंघ मकवानपुरका संयोजक राजेश नगरकोटीको अध्यक्षता तथा युवासंघ लेखा आयोगका प्रमुख सन्तोष चौलागाइएको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रमका अवसरमा चौलागाईले शहिखले देखाएको बाटोमा एमाले र युवासंघ लागेको बताउनुभयो । मुलुकका लागि शहिदले दिएको बलिदानको सदैब मुल्याङकन गर्नुपर्ने उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*