राक्सीराङमा प्रशासनले दमन गरेकोमा बिप्लप नेतृत्वको नेकपाको बिरोध

हेटौंडा । मकवानपुरको राक्सीराङ गाउँपालिकामा प्रहरी प्रशासनबाट भएको ज्याजतीको बिप्लप नेतृत्वको नेकपा मकवानपुरले बिरोध गरेको छ । पार्टीका जिल्ला सेक्रेटरी पासाङले आज बिज्ञप्ती जारी गर्दै त्यहाँ प्रहरीले गरेको कार्यको बिरोध गरेको हो । जनताका निम्ती गरिने दमन तत्काल रोक्नका लागि पार्टीले आग्रह गरेको छ । जनतालाई शान्ति शुरक्षा प्रदान गर्नुको सट्टामा उल्टै जनतामाथी दमन गरेकोमा बिरोध गरिएको हो ।
जारी बिज्ञप्ती जस्ताको तस्तै ।