फिलिपिन्समा विमान दुर्घटना, विमानमा सवार सबैको मृत्यु

जनपत्र
१६ भाद्र २०७६, सोमबार ०६:१२

आइतबार दिउसो फिलिपिन्समा भएको विमान दुर्घटनामा यात्रारत सबैको मृत्यु भएको त्यहाँको प्रहरीले पुष्टि गरेको छ । फिलिपिनी प्रहरीका अनुसार चालकदलका दुई सदस्यसहित नौ जना सवार विमान दुर्घटना हुँदा सबैजनाको मृत्यु भएको छ ।विमान दिउसो ३ बजे पान्सोलसिथ्त एक निजी रिसोर्टमा दुर्घटनाग्रस्त भएको प्रहरीले उल्लेख गरेको छ । (रासस/सिन्ह्वा)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*