ऋतिक र टाइगरको ‘वार’को ट्रेलर सार्वजनिक, अक्टोबर २ बाट प्रदर्शन

जनपत्र
११ भाद्र २०७६, बुधबार ०५:५६

ऋतिक रोशन र टाइगर श्राफको मुख्य अभिनय रहेको चलचित्र ‘वार’को ट्रेलर मंगलबार सार्वजनिक भएको छ। यशराज फिल्म्सको व्यानरमा बनेको एक्सन थ्रिलर चलचित्र आगामी अगष्ट २ बाट प्रदर्शनमा आउनेछ। चलचित्रमा आशुतोष राणा र वाणी कपूरको पनि मुख्य भूमिका रहेको छ। गतवर्षको सेप्टेम्बरमा आदित्य चोपडाले ‘वार’को घोषणा गरेका थिए। सिद्धार्थ आनन्दको निर्देशनमा बनेको चलचित्रमा ऋतिक रोशन र टाइगर श्राफले पहिलोपटक एकसाथ काम गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*