भोलाले ल्याए ‘फक्रिएको फूल’ (भिडियो)

जनपत्र
३२ श्रावण २०७६, शनिबार ०६:५२

भोला काफ्लेको अभिनयमा म्युजिक भिडियो दर्शकमाझ आएको छ। उनले ‘फक्रिएको फूल जस्तै कलिलो त्यो यौवन…’ बोलको आधुनिक गीत बजारमा ल्याएका हुन्।

गीतमा राज क्षेत्रीको शब्द र मनोज मालीको स्वर र संगीत छ। काफ्लेले गीतमा आशा खड्कासँग अभिनय पनि गरेका छन्। मदन घिमिरेको निर्देशनमा तयार पारिएको उक्त भिडियो स्मृति फोटो स्टुडियोले बजारमा ल्याएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*