केही ऐन संशोधन गर्न बनेको विधेयकको विपक्षमा उभियो राप्रपा (भिडियाे)

जनपत्र
३१ असार २०८०, आईतवार १६:४५

राप्रपा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० को संशोधनको पक्षमा उभिएको छ । विभिन्न ऐनका व्यवस्था संशोधन गर्न संसदमा सरकार एकमुस्ट यो विधेयक ल्याएको हो ।

सो विधेयकमाथि छलफलमा भाग लिँदै राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० जस्ताको तस्तै पारित गर्न नुहने बताएका छन् । उनले यो विधेयक ल्याउन नहुने बताए ।

‘सडकमा हत्या हुन्छ, मृत्यु हुन्छ । मान्छेलाई मारिन्छ । त्यसपछि राजनीतिक पर्चा छरिन्छ । क्रान्तिका लागि भनेर लेखिन्छ । पर्चाको आधारमा राजनीतिक दल भनेर उन्मुक्ति दिन्छ । यो परम्परा बस्यो भने कति मानीयको जीवन रहन्छ कि रहँदैन रु,’ उनले प्रश्न गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*