चेल्सीविरुद्धको जितसँगै सिटीको उपाधि सेलेब्रेसन
काठमाडौं । प्रिमियर लिगको च्याम्पियन बनिसकेको म्यानचेष्टर सिटीले सोमबार राति चेल्सीलाई घरेलु मैदानमा १-० ले पराजित गर्दै उपाधि सेलेब्रेट गरेको छ ।
दोस्रो स्थानको आर्सनल नटिङहम फरेस्टसँग पराजित हुँदा सिटीले तीन खेल अगाडि नै उपाधि पक्का गरिसकेको थियो ।







