२०५७ साल साउन १ भन्दा अघि प्राविधिक पदमा नियुक्ति पाई प्राविधिक वा सो सरह तलब भत्ता खाइपाइ आएका राष्ट्रसेवक कर्मचारीका लागि २०५७ सालको विशेष व्यवस्था अन्तर्गत प्राविधिक ग्रेडबापत २०७६ असार मसान्त सम्म खाइपाइ आएको रकम नयाँ तलबमानमा थप गरी तलब भुक्तानी दिने समेत अर्थ मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयले तयार पारेको सूचीमा विभिन्न राजनीतिक पदको भने तलब देखाइएको छैन ।
यस्तो छ पूर्ण विवरणः
सरकारी कर्मचारी कसको तलब कति पुग्यो ? (सूचीसहित)
