प्राथमिक तह तृतीय श्रेणी शिक्षकका लागि दरखास्त खुला

जनपत्र
९ चैत्र २०७९, बिहीबार ०७:३०

शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयको प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदका लागि दरखास्त खुला गरेको छ ।

न्यूनतम योग्यता पुगेका इच्छुक व्यक्तिले आजदेखि अनलाइन दरखास्त प्रणालीबाट दरखास्त पेस सक्ने आयोगले जनाएको छ ।

आयोगको अनलाइन दरखास्त प्रणाली https://online.tsc.gov.np मार्फत सम्पूर्ण विवरण भरी आवेदन दिनुपर्नेछ ।

fkasdmg1679533077.JPG

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*