३३ वर्षीया प्रेमिकाका साथ प्रधानमन्त्री निवासमा सरे जोनसन

जनपत्र
१४ श्रावण २०७६, मंगलवार ०६:३५

बेलायतका नवनिर्वाचित प्रधानमन्त्री बोरिस जोनसन र प्रेमीका कारिस स्यमोन्डस सोमबारदेखिे सरकारी निवासमा सरेका छन् । बेलायतको इतिहासमा यो जोडी प्रधानमन्त्री निवासमा बस्ने अविवाहित पहिलो जोडी भएको अधिकारीहरुले जनाएका छन् । यूरोपेली संघ ९इयू० बाट बेलायतको बहिर्गमन (ब्रेजिक्ट) समस्या समाधान गर्न नसकेकाले निवर्तमान प्रधानमन्त्री टरिजा मेको बहिगर्मनपछि बोरिस प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।

“प्रधानमन्त्री बोरिस , १३ साउन देखि औपचारिकरूपमा प्रधानमन्त्री निवासमा बस्न थालेका छन् । प्रधानमन्त्री बोरिस ५५ बर्ष र प्रेमीका स्यमोन्डस ३१ बर्षको छिन् । यो जोडी पहिलाका प्रधानमन्त्रीहरु बस्ने गरेको स्थानमा भने नबस्ने जनाइएको छ । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*