मकवानपुरे गायक प्रकाश तामाङको ‘अट्याच’मा भीमफेदी गाईज

मकवानपुरे गायक प्रकाश तामाङको नयाँ गीत ‘अट्याच’मा भीमफेदी गाइज अट्याच भएको छ । मकवानपुरे गायक प्रकाश तामाङको आवाज, शब्द र संगीत रहेको ‘अट्याच’ गीतको भिडियो निक्कै राम्रो बनेको छ ।
मुस्ताङको मनोरम स्थलहरुमा खिचिएको उक्त गीतको भिडियोमा भीमफेदी गाइजसंगै निरु थिङ, अमृत राउत र बुद्ध लामा फिचर्ड छन् । भिडियोलाई भीमफेदी गाईजका निर्मल लामाले निर्देशन गरेका छन् ।
हेर्नुस गीतको भिडियो