पुर्णिमा लामाको आवाजमा पहिलो तीज गीत `नाच चेली´ (भिडियो सहित)

हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा थुप्रै गित हरु बजारमा सार्बजनिक हुने क्रम बढ्दो छ । यही भिडमा चर्चित गायिका पुर्णिमा लामाको सुमधुर स्वरमा लोकराज अधिकारीको शब्द सिर्जनामा गोबिन्द मधुर आचार्यको पृथक लय तथा सङ्गीतमा लोकराज अधिकारी को मौलिक तिज गित ‘नाच चेली’ बजारमा आएको छ ।
उक्त गितको निर्देशन तथा कोरियोग्राफी प्रकाश भट्टले गरेका छन भने राजेश घिमिरेको छायांकन रहेको छ । उक्त गितमा शालिस्मा हमालको दमदार नृत्य रहेको छ ।
हेर्नुस भिडियो ।