टिका प्रसाईँको ‘म त नाच्ने हो’ को भिडियो आयो (हेर्नुस भिडियो)

चर्चित गायिका टिका प्रसाईँको चर्चित तीज गीत ‘म त नाच्ने हो छमछम’ को भिडियो बजारमा आएको छ ।
टिकाले ‘माया लुकी लुकी’, ‘नाई मलाई थाहा छैन’ र ‘कर्के नजर’ लगायत धेरै चर्चित गीत मार्फत दर्शकको मन जित्न सफल भएकी छिन । टिका प्रसाईँको आवाज टिकाकै संगीत रहेको उक्त गीत टिका प्रसाईँ र अमृता नेपालको शब्दले निक्कै उत्कृष्ट बनेको छ । टिका आफै छमछम नाचेको उक्त गीतको भिडयो यस्तो छ ।