खुमन र रमिलाको तीज गीत ‘पशुपतिमा’ ट्रेण्डिङमा (भिडियो सहित)

जनपत्र
९ श्रावण २०७६, बिहीबार ०९:१०

चर्चित लोक दोहोरी गायिका रमिला न्यौपाने र चर्चित लोक दोहोरी गायक खुमन अधिकारीको आवाजमा रहेको तीज गीत ‘पशुपतिमा’ सार्वजनिक भएसंगै ट्रेण्डिङमा परेको छ ।
नेपाली नारीहरुको महान पर्व हरीतालिका तीज नजिकिएसंगै बजारमा तीज गीतको ओईरो नै लाग्यो त्यही बिचमा आएको तीज गीत ‘पशुपतिमा’ ले भने निक्कै चर्चा र दर्शकको साथ पाएको छ । बाबुराम बोहराको शब्द र खुमन अधिकारीको संगीत रहेको उक्त गीतको भिडियोमा नायिका सुरक्षा पन्त र खुमन अधिकारीको नृत्यमा राजेश घिमिरेको कोरियोग्राफि तथा प्रकास भट्टको निर्देशन रहेको छ ।
भिडियो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*