शशिको ‘सरर हावाले फरीया फर्कायो’ (भिडियो सहित)

जनपत्र
७ श्रावण २०७६, मंगलवार ०७:५२

नेपाली नारीहरुको महान पर्व हरीतालीका तीजको अबसरमा शशि पुन देसार र पुर्ण बुुढा मगरले दमदार तीज गीत ‘फरीया फर्कायो’ कोसेली लिएर आएका छन ।
पुर्ण बुुढा मगरको शब्द संगीत रहेको उक्त गीतमा शशि पुन देसार र पुर्ण बुुढा मगरको मिठो आवाजमा सजिएको छ । छमछमी नचाउने खालको मिठो भाका रहेको बिक्रम चौहानले निर्देशन गरेको उक्त गीतमा शशि पुन देसार र सन्दिप न्यौपानेको दमदार नृत्य रहेको छ ।
हेर्नुस उक्त गीतको भिडियो

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*