भर्सटाईल गायिका सरिता प्रजापतीको तीज गीतले बब्बाल मच्चाउँदै (भिडियो सहित)

जनपत्र
५ श्रावण २०७६, आईतवार ०८:२४

चर्चित गायिका सरीता प्रजापतीले तीजमा महिला दिदीबहिनीहरुलाई नचाउन ‘तीजमा बबाल मच्चाउछु’ भन्ने बोलको तीज गीतको कोशेली लिएर आएकी छिन ।
सरिता प्रजापतीको आवाज, अनिश श्रेष्ठको संगीत र दिनेश कंडेलको शब्दले सजिएको उक्त गीतमा दीपिका, सरु र रोमाको अभिनय रहेको छ ।
हेर्नुस उक्त गीतको भिडियो

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*