शोभा ढकालको ‘भाईरल काली’ यस्तो छ (भिडियो सहित)

नेपाली नारीहरुको महान पर्व हरितालिका तीज नजिकिँदैछ । तीज नजिकिएसंगै बजारमा तीज गीतको ओईरो नै लागेको छ । यसै बिचमा गायिका शोभा ढकालको ‘भाईरल काली’ बजारमा आएको छ ।
शोभा ढकालको आवाज र संगीत रहेको उक्त गीतमा डिबी हमालले शब्द संकलन गरेका हुन । समिर थोकरले निर्देशन गरेको उक्त गीतमा पुजन घिमिरे र प्रेम भारतीको अभिनय रहेको छ ।
हेर्नुस उक्त गीतको भिडियो