यसपाली नै नेटो काट्ने तयारीमा तृप्ती र रेश्मा (भिडियो सहित)

नेपाली नारीहरुको महान पर्व हरितालिका तीज नजिकिँदैछ । तीज नजिकिएसंगै बजारमा तीज गीतको ओईरो नै लागेको छ । यसै बिचमा चर्चित गायिका तृप्ती खड्का, रेश्मा केसी र सन्दिप न्यौपानेको आवाजमा रहेको तीज गीत “नेटो काटम यसपाली” बजारमा आएको छ ।
पार्वती थापाको शब्द र तृप्ती खड्काको संगित रहेको उक्त गीतमा अन्जली अधिकारी, करिश्मा ढकाल, बिजय गुरुङ र सन्दिप न्यौपानेको अभिनय रहेको छ ।
हेर्नुस उक्त गीतको भिडियो