नेपाल र भारतमा कति कमायो ‘आप्पा’ ले ?

जनपत्र
२९ असार २०७६, आईतवार ०६:३६

गएको जेठ १३ गतेबाट प्रदर्शनमा आएको अभिनेता दयाहाङ राई स्टारर फिल्म ‘आप्पा’ ले नेपालमा अपेक्षाकृत व्यापार गर्न चुकेको छ । ‘वर्ड अफ माउथ’ खासै राम्रो नहुँदा फिल्मले नेपालबाट लगानी सुरक्षित गर्न असम्भव देखिन्छ । शुक्रबारबाट तेस्रो हप्तामा प्रदर्शन आरम्भ गरेको फिल्मले प्रदर्शनको दुई हप्तामा घरेलु बजारबाट १ करोड ३० लाखको व्यापार गरेको निर्देशक अनमोल गुरुङले जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*