प्रदेश ३ मन्त्रिपरिषद बैठक, निजी कम्पनि नवीकरण गर्ने म्याद थप

जनपत्र
२६ असार २०७६, बिहीबार १७:३१

हेटौंडा । प्रदेश नम्बर ३ को मन्त्रीपरिषदको बैठकले निजी कम्पनिहरुको फम केही महिना थप गरेर नबिकरण गर्ने निणय गरेको छ । प्रदेश सरकारले आउँदो असोज महिना सम्मका लागि निजि कम्पनिहरुको नबिकरण गर्ने म्याद थप गरिएको हो ।

प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले निजी फमहरुको नबिकरण गर्ने म्याद थपिएको सरकारका प्रबक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले बताउनुभयो । आजको बैठकले यो एउटा मात्र निणय गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*