इन्डियन आईडल बिजेता पवनदीप र अरुनिताको आवजमा मकवानपुरे ठिटो एस.पी सापकोटाको नयाँ कोसेली बजारमा (भिडियो सहित)

जनपत्र
२४ भाद्र २०७९, शुक्रबार ०७:४८

हेटौंडा/मकवानपुरे ठिटो एस.पी सापकोटाको नयाँ कोसेली भारतिय रियालीटी सो इन्डियन आईडल बिजेता पवनदीप रानन र उपबिजेता अरुनिता कान्जीलालको आवजमा पहिलो नेपाली गित “घाम झैँ बलेकी…” बजारमा आएको छ ।
सापकोटा आफ्नै शब्दमा रहेको मौलिक गीतलाई शिखर सन्तोषको संगितले मिठास दिएको छ । दर्शकले निक्कै रुचाएको उक्त गीतको भिडियोमा आस्मा सुनार र राज कुमारले अभिनय गरेका छन् भने सुदिप बरालको छयाङ्कन तथा निर्देशन रहेको छ ।
हेर्नुस भिडियोः

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*