गोपी’, ‘बुलबुल’ र ‘कथा–७२’लाई विशेष चलचित्र पुरस्कार

चलचित्र विकास बोर्डले चलचित्र ‘गोपी’, ‘बुलबुल’ र ‘कथा–७२’लाई विशेष चलचित्र पुरस्कार प्रदान गरेको छ । तीनवटै चलचित्रले दुई/दुई लाख रुपैयाँ आर्थिक प्राप्त गर्नेछन् । चलचित्र विकास बोर्डको १९ औं वार्षिकोत्सवको अवसर पारेर उक्त पुरस्कार प्रदानको घोषणा गरेको हो ।