फरक लुक्समा देखिइन् गायिका समीक्षा अधिकारी

जनपत्र
२९ जेष्ठ २०७९, आईतवार ०८:२३

गायिका समीक्षा अधिकारीले आफ्नो फरक लुक्स सार्वजनिक गरेकी छन् । बाइकमा देखिएकी समीक्षाले सामाजिक सञ्जालबाट आफ्नो फरक लुक्स सार्वजनिक गरेकी हुन् । केही समय सामाजिक सञ्जालबाट टाढा रहेकी समीक्षा पुनः सक्रिय हुन थालेकी छन् ।

समीक्षालाई इन्स्टाग्राममा १४ हजार ६ सय भन्दा बढी तथा फेसबुकमा ९८ हजार भन्दा बढीले फलो गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*