जाजरकोट केन्द्रबिन्दु भएर भूकम्पको धक्का

जनपत्र
१ असार २०७६, आईतवार ०६:०६

जाजरकोट केन्दबिन्दु भएर भूकम्पको धक्का गएको छ । शनिबार राती ९ बजेर ३२ मिनेट जाँदा जाजरकोट केन्द्रबिन्दु भएर ४.५ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।  भूकम्पबाट कुनै मानवीय र भौतिक क्षतिको विवरण छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*