‘लप्पन छप्पन–२’ आजबाट प्रदर्शन

जनपत्र
२० फाल्गुन २०७८, शुक्रबार ०८:०५

नेपाली कथानक चलचित्र ‘लप्पन छप्पन–२’ आजबाट रिलिज भएको छ । मुकुन्द भट्ट निर्देशित चलचित्र ‘लप्पन छप्पन–२’ आजबाट रिलिज भएको हो ।

एक्सन मुभी ‘लप्पन छप्पन–२’मा सौगात मल्ल, अनुपविक्रम शाही, अर्पण थापा, शिव श्रेष्ठ, शक्ति श्रेष्ठलगायत कलाकार मुख्य भूमिकामा छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*