गलबन्दीको भाका अर्कै गीतको भाका चोरेको, यस्तो भन्छन प्रकास सपुत (हेर्नुहोस भिडियो)

जनपत्र
२६ जेष्ठ २०७६, आईतवार ०७:००

चर्चित गायक प्रकाश सपुतलाई गल्बन्दी गीत चर्चाको शिखरमा पुग्ने बित्तिकै झड्का लागेको छ । चर्चित गायक प्रकाश सपुत र चर्चित गायिका शान्त्री श्री परियारको आवाजमा रहेको गलबन्दी गीतको भाका र शम्भु राईको तिहार गीतको भाका लागभग उस्तै छ । बोलमाया टिमको गलबन्दी निक्कै राम्रो शब्द र भिडियो पनि राम्रो छ । यसको बारेमा गायक प्रकाश ससपुतसंग फोनमा सोध्दा यस्तो भन्नुहुन्छ हेर्नुहोस भिडियो ।

https://www.youtube.com/watch?v=gh2QSPwxVjw

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*