दोस्रो विवाह बन्धनमा बाँधिइन् रेखा थापा
अभिनेत्री रेखाले थापा दोस्रो विवाह गरेकी छन् ।
रेखाले जाजरकोट निवासी बलराम शाही ठकुरीसँग विवाह गरेकी हुन् । केही दिनअघि रेखाले बलराम शाही ठकुरीसँग काठमाडौं जिल्ला अदालत पुगेर ‘कोर्ट म्यारिज’ गरेकी हुन् । एक वर्षदेखि चिनजानका दुवैले वैवाहिक सम्बन्धमा परिणत गरेका छन् ।







