सूरजसँग विवाह बन्धनमा बाँधिदै मौनी रोय, यस्तो छ तयारी

जनपत्र
२९ पुष २०७८, बिहीबार ०७:५१

बलिउडकी चर्चित अभिनेत्री मौनी रोय विवाह बन्धनमा बाँधिदै छिन् ।

उनले दुवईमा रहँदै आएका आफ्ना प्रेमी सूरज नाम्बियारसँग जनवरी २७ मा बिहे गर्ने तयारी गर्दैछिन् ।

उनको विवाहको तयारी अन्तिम चरणमा पुगिसेको भारतीय सञ्चार एजेन्सीहरुले बताएका छन् ।

गोवामा उनको विवाह हुने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*