गणतन्त्रसम्म आईपुग्दा चार छोरा गुमाएकी हेटौंडाकी आमाको पीडा (भिडीयो सहित)
बहुदल आए, लोकतन्त्र आए, गणतन्त्र आए तर यि बुढी आमाको ४ छोरा फर्केर आएनन्

मुलुकमा प्रजातन्त्र आयो,लोकतन्त्र आयो र गणतन्त्रपनी आयो तर यी नै आन्दोलनमा प्राणको आहुती दीने व्यक्तीका परिवार तथा वेपत्ता वनाईएका परिवारकय सदस्यहरुको अवस्था दयनीय छ । मकवानपुरकये हेटौँडा उपमहानगरपालीका वडा नम्बर ९ शान्तीनगर सुकुम्बासि टोलकी ७० बर्षीया शुभद्रा दर्नालको आखा कहील्यै ओभानो हुन सकेन । चार भाई छोरा, यी नै परिवर्तनका लागी भएका अन्दोलनम सहभागी हुदा वेपत्ता भएपछी रसायको आखा ओभानो बनाउने प्रयत्न कतैबाट नहुदा बुढ्यौलीले छोएको जिवन अब कसरी जिने भन्ने चीन्ता छ । हेर्नुहोला अनि क्यान्सरसँग लडिरहनु भएकी आमालाई केही सहयोग गर्ने पनि होकि ? कृष्ण उदास खनालले तिनै आमा संग गरिएको कुराकानी हेर्नुहोस ।