एसपी सापकोटाको बिहे भाछैन’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

जनपत्र
२१ आश्विन २०७८, बिहीबार २०:४७

हेटौंडा/संगम बुक्स पब्लिकेशनका प्रबन्ध निर्देशक एसपी सापकोटाको नयाँ म्युजिक भिडियो ‘बिहे भाछैन’ सार्वजनिक भएको छ ।
अर्जुन सुनम र सिर्जु अधिकारीको स्वरमा एसपी सापकोटाको कर्म एल्बममा समाबेस गरिएको बिहे भाछैन गीतमा सापकोटकै शब्द रहेको छ । हरि लम्सालको संगीत रहेको उक्त गीतको भिडियोमा चर्चित कलाकार पुजा शर्मा र आकाश श्रेष्ठको अभिनय देख्न सकिन्छ ।
सुलिप बरालको छयाङ्कन, अर्जुन जिसीको सम्पादन र कविराज गहतराजको निर्देशनमा निक्कै उत्कृष्ट भिडियो बनेको छ । गीतको भिडियो संगम सिने आर्टको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक भएको हो ।
हेर्नुस भिडियो :

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*