अभिनेता सरोजको निर्देशनमा ‘विरोध छैन’ सार्वजनिक

जनपत्र
१६ आश्विन २०७८, शनिबार ०५:५१

अभिनेता सरोज खनालको निर्देशनमा मार्मिक गीत ‘विरोध छैन’ सार्वजनिक भएको छ । गायिका रचना रिमालको स्वरमा सार्वजनिक भएको गीतलाई सरला श्रेष्ठले लेखेकी हुन् ।

रिलिज गीतको भिडियोमा बाध्यताले विदेशीनु परेका एक युवाको कथा र व्यथा बोकेको छ । मोडल कुसुम थापा र हेमप्रभास अधिकारीलाई फिचर्ड गीतमा संगीत कृति न्यौपानेको रहेको छ । रचनाकार सरला श्रेष्ठले यो भिडियोबाट उठेको सम्पूर्ण ‘रेभिन्यु’ सामाजिक कार्यमा खर्च गर्ने घोषणा गरेकी छिन् ।

https://youtu.be/f4kBcZYEz-c

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*