हेटौंडामा घरवहाल महासंघको तेस्रो साधारणसभा

हेटौंडा । नेपाल घरवहाल सरोकार महासंघ नेपालको तेस्रो साधारणसभा आज हेटौंडामा भएको छ । कार्यक्रमको उद्घाट् गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले घरमा बस्नेसंग धेरै भाडा लिने र करको दायरामा भने नआएको बताउनुभयो ।
घरबहालमा मनलाग्दी भाडा असुल गर्दा भाडामा पढ्न बसेका बिद्यार्थी सबै भन्दा बढी मारमा परेको बताउनुभयो । घरबहाल कर संकलन नहुने राष्ट्रिय समस्या भउकाले यो समस्या समाधान गर्न केन्द्रीय स्तरबानै लाग्नुपर्ने बताउनुभयो ।