बृद्ध नेताहरुलाई प्रमोद खरेलको कटाक्ष “बुढेसकालमा नाति नातीना र परिवारलाइ समय दिनु”

जनपत्र
३ भाद्र २०७८, बिहीबार ०६:२८

गायक प्रमोद खरेलले नेकपा एमाले विभाजन भएकै दिन बृद्ध नेताहरु प्रती कटाक्ष गर्दै फेसबुकमा स्ट्याटस राखेका छन ।गायक प्रमोद खरेलले सामाजिक सञ्जाल फेसबुकमा “देश र जनताको लागी उमेर सकिएका र बुढेसकालमा प्रवेश गरेका नेताहरूले विश्राम लिई युवा पिढीलाई देशको जिम्मेवारी दिए देश र जनताले शान्तिको सास फेर्ने थियो कि” लेखेका छन । नेपालघटनाबाट

pramod kharel status

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*