चाैतर्फी आलाेचनाकाबीच दुर्गेशले ‘बिच्चमा बिच्चमा ५’ ल्याउँदै

जनपत्र
२३ श्रावण २०७८, शनिबार ०६:३०

विवादकाबीच मोडल दुर्गेश थापाले ‘बिच्चमा बिच्चमा ५’ ल्याउने भएका छन् । ‘बिच्च बिच्चमा ४’ लाई लिएर चौतर्फी आलोचना भइरहेका बेला दुर्गेशले ‘बिच्चमा बिच्चमा ५’ ल्याउन लागेका हुन् ।

यसबारे पउल शाहले शुक्रबार राति फेसबुकमार्फत जानकारी गराएका छन् । उनको अभिनय रहेको भिडियो चाँडै आउने जनाइएको छ । बसन्त थापा र दुर्गेशले स्वर दिएको गीतमा दुर्गेशकै शब्द तथा संगीत रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*