दी भ्वाइस अफ नेपालमा छानिए अन्तिम ४ जना

जनपत्र
१६ श्रावण २०७८, शनिबार ०५:५८

दी भ्वाइस अफ नेपाल अन्तिम चार जना छानिएका छन् । जसमा टीम दीपबाट आर्यान तामाङ, टीम राजुबाट तारा श्रीषमगर, टीम तृष्णाबाट ज्वाला राई र टीम प्रमोदबाट किरण गजमेर टप फोरमा छानिएका हुन् ।

टीम दीपबाट गोविन्द पुन, टीम राजुबाट सोनाम शेर्पा, टीम तृष्णाबाट अफ्रिता खड्की र टीम प्रमोदबाट रवीन गहतराज बाहिरिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*