मान्छे अट्ने अचम्मकाे फर्सी

जनपत्र
१२ बैशाख २०७६, बिहीबार १२:५७

समान्यतया ४–५ किलोको फर्सी हामी सबैले देखेका छौं । तर १२ सय पाउन्डको मान्छे अट्ने फर्सी भन्ने बित्तिकै हामीलाई आश्चर्य लाग्नसक्छ । तर यो यथार्थ हो । ‘डेलिमेल अष्ट्रेलिया’ नामको फेसबुक पेजमा अपलोड गरिएको भिडियोमा फर्सी काट्नलाई मेसिनको प्रयोग गरेको देखाइएको छ ।
१२ सय पाउन्डको फर्सी भित्र साना बालबालिका मात्र होईन फर्सी काट्ने बयस्क मान्छे समेत सहजै अटाएको दृष्य बडो रोमाञ्चक लाग्छ । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*