हेटौंडामा १३ जनामा कोरोना संक्रमण पुष्टि, दुइ जना बालबालिका

जनपत्र
७ बैशाख २०७८, मंगलवार १७:१२

हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्रमा १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकाहरु मध्यमा २ जना स्कुले बालबालिका रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले वताउनुभयो ।

पछील्लो समय मकवानपुर जिल्लामा पनि कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले हेटौंडामा पनि संक्रमण दर बढ्दै गएको छ । हिजो मात्र हेटौंडामा २१ जनामा कोरोना संक्रमण भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*