प्रमुख सल्लाहकार रिमालको टिप्पणी : प्रधानमन्त्रीले शिलान्यास–उद्घाटन गर्दा कसै कसैलाई किन ऐँठन हुन्छ !

जनपत्र
२१ फाल्गुन २०७७, शुक्रबार ०७:०९

प्रधानमन्त्री केपी शर्मा ओली शिलान्यास तथा उद्घाटन कार्यक्रममा सक्रिय भइरहँदा आलोचना गर्नेहरूलाई उनका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले ‘झटारो’ ९शाब्दिक० हानेका छन्।

केही समययता प्रधानमन्त्री ओली विभिन्न आयोजनारपरियोजना शिलान्यास एवं उद्घाटनका लागि देशभर दौडधुप गरिरहेका छन्। यस विषयमा कतिपयले टिप्पणी तथा व्यंग्य गरिरहेका छन्।

यसैप्रति प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार रिमालले सामाजिक सञ्जालमार्फत विरोध जनाएका हुन्। उनले लेखेका छन्, ‘प्रम केपी शर्मा ओलीले नयाँ आयोजनाको शिलान्यास र सम्पन्न ठूला परियोजनाको उद्घाटन गर्दा कसै कसैलाई किन ऐँठन महसुस हुन्छरु बुझ्न सकिएन ! ’नेपालखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*