पाँच रोचक तथा अनौठा ज्ञानवर्द्धक तथ्यहरू

जनपत्र
१९ फाल्गुन २०७७, बुधबार ०६:२१

१. कपाल

कपालको बनावट विशेषगरी २ प्रकारका हुन्छन् । एउटा गोलो र अर्को चेप्टो । गोलो आकार भएकाहरुको कपाल सर्लक्क परेको सिधा हुन्छ भने चेप्टो आकार भएकाहरुको कपाल घुम्रेको कर्ली घुमाउरो हुन्छ ।

२. श्रवण शक्ति

लाटोकोसेरोको श्रवण शक्ति ‘सुन्ने शक्ति’ बिरालोको भन्दा ४ गुणा बढी हुन्छ ।

३. राजधानी

ईसापूर्व १४०० सालमा चिनियाँहरूले आफ्नो राजधानी आन्याङ्ग भन्ने ठाउँलाई बनाएका थिए । हाल त्यो ठाउँ दक्षिण कोरियामा पर्छ ।

४. मुश्लिम राष्ट्र

क्षेत्रफल र जनसङ्ख्या दुवैका आधारमा सबैभन्दा ठूलो मुश्लिम राष्ट्र इन्डोनेसिया हो । त्यहाँ ८०।३१५ मुश्लिमहरु छन् ।

५. पहिलो महिला शासक

विश्व इतिहासमा सबैभन्दा पहिलो महिला शासक ह्याटसेपसुटलाई मानिन्छ । उनले ईसापूर्व १४७३–१४५८ सम्म मिश्र देशमा शासन गरेकी थिइन्

साभार– ‘रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु’ पुस्तकबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*