जान्नुहोस् काँटी-अण्डासम्मका यी पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्य

जनपत्र
१७ फाल्गुन २०७७, सोमबार ०६:१८

१. दुई इन्चको काँटी

एक जना मानिसको शरीरमा भएको फलामबाट करिब २ इन्चको एउटा काँटी बनाउन सकिन्छ ।

२. ३५० दिन वर्षा

२५ हवाईटापु, जुन अमेरिकाको एक राज्य पनि हो, उक्त टापुको ध्बष् ब्ष्भ ब्भि नामक पहाडमा सालभरमा प्रायः ३५० दिन वर्षा भइरहेकै हुन्छ ।

३. तपाईंको जन्मदिन

तपाईंले आफ्नो जन्मदिन मनाउनुभएकै समयमा तपाईंसँगै ९० लाख अन्य व्यक्तिहरुले पनि उनीहरुको जन्मदिन संसारभर मनाइरहेकै हुन्छन् ।

४. प्रकाशको आगमन

सूर्यका प्रकाश पृथ्वीमा आइपुग्न ८ मिनेट लाग्छ भने नजिकको तारा, प्रोजिमा सेन्चुरी एचयहष्mब ऋभलतगचष् को प्रकाश आइपुग्न ४ वर्ष ३ महिना लाग्छ ।

५. रङ्गीन अण्डाहरु

दक्षिण अमेरिकामा पाइने चारा टिनामोउ अर्थात् ‘इस्टर एग वर्ड’ ले निलो, हरियो, गुलाबी, पहेँलो र बैगुने विभिन्न रङका अण्डा पार्छ ।

साभार – ‘रोचक तथा ज्ञानवर्द्धक तथ्यहरू’ पुस्तकबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*