पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु

यहाँ हामीले केही रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु उल्लेख गरेका छौं । जुन, तथ्य तपाईंलाई अनौठो लाग्न सक्छ ।
५० लाख वर्ष
यदि एउटा हवाईजहाज ‘जम्बो जेट’ लाई पृथ्वीदेखि नजिकको तारा ‘प्रोजिमा सेन्चुरी’ पठाइयो भने त्यहाँ पुग्न ५० लाख वर्ष लाग्छ ।
जासुसी उपन्यास
सन् १८६८ सालमा ध्ष्पिष्भ ऋयििष्लक द्वारा लिखित mययलकतयलभ पुस्तकलाई पहिलो अङ्ग्रेजी जासुसी उपन्यास मानिन्छ ।
उँटको क्षमता
लामो समयसम्म पानीविना अथवा आफ्नो शरीरको तौल ४०५ घटुञ्जेलसम्म पनि उँट बाँच्न सक्छ । पानी पिउनु पर्यो भने एकै पटकमा ५० लिटरसम्म पिउन सक्छ ।
बृहस्पतिको विशालता
ग्रहहरुमा सबैभन्दा ठूलो बृहस्पतिमा १,३०० वटा पृथ्वी अट्न सक्छन् ।
सम्राट चीन
सम्राट ऋजष्ल क्जष् ज्गबलन तष् को नामबाटै देशको नाम रहन गएको हो ।
साभार : ‘रोचक तथा ज्ञानवर्द्धक तथ्यहरू’ पुस्तकबाट