युरोपा लिगमा म्यानचेस्टर युनाइटेडको फराकिलो जित

जनपत्र
७ फाल्गुन २०७७, शुक्रबार ०७:४३

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिगको अन्तिम ३२ को पहिलो लेगमा स्पेनिस क्लब रियल सोसिडाडमाथि फराकिलो जित निकालेको छ ।

इटालीमा बिहीबार राति भएको खेलमा म्यानचेस्टर टुनाइटेडले सोसिडालाई ४–० गोलले पराजित गरेको हो । म्यानचेस्टरको जितमा पोर्चुगिज मिडफिल्डर ब्रुनो फर्नान्डेसको दुई तथा मार्कुस रासफोर्ड र ड्यानियल जेम्सको एक गोल गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*