प्रभाषको राधेको टिजरको चौतर्फी चर्चा, हेर्नुहोस् भिडियो

जनपत्र
३ फाल्गुन २०७७, सोमबार ०६:००

प्रेम दिबसको अवसरमा प्रभाष अभिनित फिल्म ‘राधे श्याम’ को टिजर सार्वजनिक भएको छ । प्रभाषको मूख्य अभिनय रहेको उक्त चलचित्र को टिजर सार्वजनिक भए लगत्तै धेरैले सकरात्मक प्रत्रिक्रिया दिएका छन् । राधाकृष्ण कुमारको निर्देशन रहेको ‘राधे श्यामु हिन्दी, अंग्रेजी र तेलुगू भाषामा रिलिज गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*