अनौठो: जहाँ पण्डितले होइन, रोबोटले गराउँछ विवाह !

जनपत्र
३ माघ २०७७, शनिबार ०६:१८

विवाह एउटा पवित्र बन्धन हो यो त सबैलाई थाहा छ । हाम्रो देशमा पण्डितले विवाह गराउाछन्, यो पनि हामीलाई थाहा छ । तर सुन्दा अचम्म लाग्ला यहाँ पण्डितले विवाह गराएजस्तै जापानमा रोबोटले पण्डित बनेर विवाह गराइरहेका छन् ।

जापानको राजधानी टोकियोमा अहिले रोबोटले गराएको विवाहको समाचार भाइरल बनिरहेको छ । रोबोटले त्यहाँ बेहुला बेहुलीलाई एक अर्कालाई चिनाउनमा सहयोग गरिरहेको देखिएको छ । यो रोबोटले जोडी मिलाउने देखि कुण्डली हेर्नेसम्मको काम गरेको बताइएको छ । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*