नेपाली भाषामा कोरियन सिरिज रियालिटी टीभीमा
नेपालमै पहिलोपटक डिशहोमको च्यानल नम्बर १०२ रियालिटी टीभीमा नेपाली भाषामा कोरियण सिरिज प्रसारण हुँदैछ । पुस २७ गते सोेमबारदेखि हरेक सोमबार बेलुकी ८ः३० बजे ‘ब्राइड अफ द सेन्चुरी’ नामक सिरिज प्रसारण हुनेछ । रियालिटी टीभी डिशहोमको बेसिक प्लस प्याकेजदेखि उपलव्ध गराइएको जनाइएको छ ।






