फिल्म महाराजबाट बलिउडमा डेब्यू गर्दै आमिर खानका छोरा जुनैद
बलिउड सुपरस्टार आमिर खानका छोरा जुनैद खानलाई लिएर बलिउडमा डेब्यू गर्ने कुरा चर्चामा रहेको छ । उनी लामो समयदेखि थिएटरमा एक्टिभ छन् । साथै बलिउडमा डेब्यू गर्ने सोचमा रहेका छन् । केहि पटक उनी रोलका कारण रिजेक्ट भएका छन् ।
अब जुनैद फिल्म महाराजबाट बलिउडमा डेब्यू गर्न गइरहेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छ्न ।







