मेस्सीको गोलमा बार्सिलोनाको जित

जनपत्र
२९ मंसिर २०७७, सोमबार ०६:४४

लियोनल मेस्सीको निर्णायक गोलमा स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले कठिन जित हात पारेको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले लेभान्टेमाथि १–० को संघर्षपूर्ण जित निकाल्यो । ७६औँ मिनेटमा मेस्सीले गरेको गोल नै बार्सिलोनाका लागि निर्णायक बन्यो ।

जितपछि ११ खेलमा १७ अंकसहित बार्सिलोना ८औँ स्थानमा उक्लिएको छ । १२ खेलबाट ११ अंकसहित लेभान्टे १८औँ स्थानमा छ । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*